तिल नेपालमा प्रयोग गरिने एक तेलहन बाली हो।तिललाई धार्मिक रूपले पनि उच्च मर्यादा दिइएको पाइएको छ। तेलहनको रूपमा निम्न प्रकारका तिलहरूको खेती गरिएको पाइएको छ।

कालो तिलको खेती

औषधोपचार सम्पादन गर्नुहोस्

  • कुनैपनि घाउ, खटिरा वा काटेकोमा
राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।
  • कानको रोगमा
सिमालीको जरा तिलको तेलमा राम्ररी पकाउनु र छानेर राख्नु । २\२ थोपा कानमा हालेमा कान पाक्ने, बसहरोपन, खटिरा, घाउ सारा निको गर्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्



"https://ne.wikipedia.org/w/index.php?title=तिल&oldid=659220" बाट अनुप्रेषित