तारवाद्य, वा कोर्डोफोनहरू संगीत वाद्ययन्त्रहरू हुन् जसले जब एक कलाकारले कुनै तरिकामा तार बजाउँछ, त्यसको कम्पनहरूबाट ध्वनि उत्पन्न गर्दछ ।

हङकङको एउटा पसलमा चिनियाँ तारवाद्यहरू प्रदर्शनमा

प्रारम्भिक तारवाद्यहरू सम्पादन गर्नुहोस्

बो हार्प वा हार्प ल्यूट, पश्चिम अफ्रिका
अफ्रिकाका केही भागहरूमा तारवाद्यहरू अझै पनि जीवित छन्।

केहि नेपाली तारवाद्यहरू सम्पादन गर्नुहोस्