ताम्पेरे (सुओमी: Tampere, स्वीडेनी: Tammerfors) फिनल्यान्डको सहर शहर हो । यो फिनल्यान्डको राजधानी हेल्सिन्की पछि दोस्रो सबैभन्दा ठूलो हो।

ताम्पेरे शहर

निर्देशाङ्कहरू: ६१°३०′उ॰ २३°४६′पू॰ / ६१.५००°N २३.७६७°E / 61.500; 23.767