ढिकुरपोखरी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। अधिकारी डाँडा, नाउँडाँडा, सिम्पाली, फल्लापानी दारेगौंडा, काँडे ,पाउँदुर,सेराचौर, रयाले आदि यस गाविसका प्रमुख गाउँहरू हुन। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पाउँदुर कोट रहेको छ भने नाउँडाँडा भ्यु टप, चाकल डाँडा आदि प्राकृतिक एवम् पर्यटकीय स्थलहरू हुन।[२]

ढिकुरपोखरी
देश नेपाल
अञ्चलगण्डकी
जिल्लाकास्की
जनसङ्ख्या
 (1991)
 • जम्मा७,३९२
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)
पोष्टल कोड(Postal Code)
33711[१]

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार ढिकुरपोखरीको जनसङ्ख्या ८,०८१ छ।[३] यस मध्य पुरुष ४६%, र महिला ५४% छन।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

पाउँदुर


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्