डोको बाँस अथवा निगालोको कप्टेरा र चोयाबाट बनाईने एक प्रकारको भारी बोक्नलाई प्रयोग हुने साधन हो। यो स-साना पशुपक्षीं छोप्न पनि प्रयोग गरिन्छ।

डोको

डोकोले कुखुराको चल्लो थुनेको
बनोट आकार सोली आकार
बनाउने साधन बाँस तथा निङ्गलोको चोया
प्रयोग वस्तुहरू बोक्न
मुख्य प्रचलित क्षेत्र नेपाल लगाएत भारत तथा भूटान



आकार सम्पादन गर्नुहोस्

यो हेर्दा सोली आकारको हुन्छ तर फेदको चौथाई भागबाट माथि चोया बुन्दा प्वाल रहने गरेर बुनिएको हुन्छ। यसको फेद साधारणतया आयातकार हुन्छ।

प्रयोग सम्पादन गर्नुहोस्

नेपाल, लगायत भारतको हिमांचल प्रदेश, उतराखंड, जम्मू कश्मिर, सिक्कीम. पश्चिम बङ्गाल, आशाम र पंजाव राज्यमा अनि भुटानमा समेत अझै पनि यो भारी बोक्ने प्रमुख साधन हो। डोको लाई नाम्लोले लपेटेर नाम्लोको फेर टाउकोमा राखेर अथवा खकन्ता लगाएर खकन्ता कुममा लगाएर भारी बोकिन्छ।

चित्र दिर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्