डेभिड दे हेया

स्पेनी फुटबल खेलाडी

दाबिद दे हेया किन्ताना (स्पेनी: David de Gea), ७ नोभेम्बर १९९१ मा जन्मिएका एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् हो प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडस्पेन राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षकको भुमिकामा मैदान उत्रन्छन्। उनलाई विश्वको सर्वश्रेष्ठ गोलरक्षकहरूको श्रेणीमा राखिएको छ। [४][५][६]

दाबिड डे हेया
सन् २०१८ को विश्वकपमा स्पेनको प्रतिनिधित्व गर्दै दाबिद डे हेया
व्यक्तिगत जानकारी
पुरा नाम दाबिद डे हेया किन्ताना[१]
जन्म मिति (1990-11-07) ७ नोभेम्बर १९९० (उमेर ३३)[२]
जन्म स्थान माद्रिद, स्पेन
उचाइ १.९२ मिटर[३]
खेल्ने स्थान(हरू) गोलरक्षक
युवा करियर
सन् २००३–२००८ एतलेतिको माद्रिद
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००८–२००९ एतलेतिको माद्रिद ख ३५ (०)
सन् २००९–२०११ आत्लेतिको माद्रिद ५७ (०)
सन् २०११–२०२३ म्यानचेस्टर युनाइटेड ४१५ (०)
अन्तर्राष्ट्रिय करियर
सन् २००४ १५ वर्ष मुनि १२ (०)
सन् २००७ १७ वर्ष मुनि १५ (०)
सन् २००७–२००९ १९ वर्ष मुनि १५ (०)
सन् २००९ २० वर्ष मुनि (०)
सन् २००९–२०१३ २१ वर्ष मुनि २७ (०)
सन् २०१२ २३ वर्ष मुनि (०)
सन् २०१४– स्पेन ४५ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:२४, ११ मार्च २०२२
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १८:११, ११ मार्च २०२१

दाबिद दे हेयाको जन्म ७ नोभेम्बर १९९० मा स्पेनको राजधानी माद्रिदमा भएको थियो। उनले सानै उमेर देखि नै फुटबल खेल्न थालेका थिए। उनले आफ्नो फुटबल कार्यकाल सन् २००३ मा सुरु गरेका थिए जसमा उनले स्पेनी क्लब एतलेतिको माद्रिद युवा क्लबमा १३ वर्षको उमेरमा आबद्ध भएका थिए।[७] उनले सन् २००९ मा, १८ वर्षको उमेरमा वरिष्ठ टोलीमा पहिलो पटक खेलेका थिए। आत्लेतिकोको पहिलो रोजाईको गोलरक्षक हुन सफल उनले, टोलीलाई सन् २०१० को युइएफए सुपर कप र युइएफए युरोपा लिग जित्नमा महत्त्वपूर्ण योगदान गरेका थिए। उनले उत्कृष्ट प्रदर्शनले गर्दा अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड आकर्षित भएको थियो र सो क्लबले उनलाई जुन २०११ मा, १ करोड ८९ लाख युरोमा उनलाई क्लबमा भित्राएको थियो।[८]

म्यानचेस्टर युनाइटेडमा सामेल भएदेखि उनले क्लबको प्रतिनिधित्व गर्दै ३०० भन्दा बढी उपस्थिति जनाइसकेका छन्। उनको सहयोगले गर्दा टोलीले प्रिमियर लिग, एफए कप, युइएफए युरोपा लिग जस्ता महत्त्वपूर्ण उपाधि जित्न सफल भएको छ।[९] सन् २०१३–१४ देखि सन् २०१५–१६ सम्मको लगातार तीन संस्करणको लागि, उनी युनाइटेड सर म्याट बस्बी वर्ष खेलाडीको रूपमा चुनिएका थिए। उनी उक्त पुरस्कार लगातार प्राप्त गर्ने इतिहासमै पहिलो खेलाडी पनि हुन्। उनले हाल सम्म सो उपाधि ४ पटक चुमिसकेका छन्। यसका साथसाथै उनले सन् २०१६ देखि २०१८ सम्म लगातार चार पटक पिएफए ​​वर्ष टोलीको रूपमा उपाधि थापिसकेका छन् भने हाल सम्म उनले सो उपाधि ५ पटक प्राप्त गरेका छन्। सन् २०१८ मा उनलाई फिफा फिफप्रो विश्व ११ मा नामकरण गरिएको थियो।[१०]

स्पेनका दीर्घकालीन तथा दिग्गज गोलरक्षक रूपमा इकर कासिलासको उत्तराधिकारीको रूपमा उनलाई धेरैले सिफारिस गरेका थियो।[११] दे हेयाले सन् २०११ र सन् २०१३ मा २१ वर्ष मुनिको युरोपेली प्रतियोगिता हात पार्न पनि महत्त्वपूर्ण योगदान दिएका थिए। उनी २१ वर्ष मुनिको स्पेनी राष्ट्रिय टोलीका कप्तान समेत थिए। उनले सन् २०१२ ग्रीष्मकालिन ओलम्पिकमा पनि सहभागिता दर्ता गरेका थिए। सन् २०१४ मा उनले वरिष्ठ स्पेनी टोलीका लागि पदार्पण गरेका थिए र उक्त वर्षको विश्वकपका लागि उनी चयन भएका थिए। दे हेयाले सन् २०१६ को युरोपेली प्रतियोगिताका साथ साथै सन् २०१८ फिफा विश्वकपमा स्पेनको गोलरक्षकको रूपमा चयन गरिएको थियो।

क्लब कार्यकाल सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय कार्यकाल सम्पादन गर्नुहोस्

खेल्ने शैली सम्पादन गर्नुहोस्

व्यतिगत जीवन सम्पादन गर्नुहोस्

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

क्लब सम्पादन गर्नुहोस्

अद्यावधिक ८ मार्च २०२०
क्लबको तर्फबाट उपस्थिति, लिग र गोलहरू
क्लब संस्करण लिग राष्ट्रिय कप[क] लिग कप[ख] युरोप अन्य जम्मा
विभाग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
एतलेतिको माद्रिद ख सन् २००८–०९[१२] सेगुन्दा दिभिसन ख ३५ ३५
एतलेतिको माद्रिद सन् २००९–१०[१३] ला लिगा १९ [ग] ३५
सन् २०१०–११[१४] ला लिगा ३८ [घ] [ङ] ४९
Total ५७ १२ १४ ८४
म्यानचेस्टर युनाइटेड सन् २०११–१२[१५] प्रिमियर लिग २९ [च] [छ] ३९
सन् २०१२–१३[१६] प्रिमियर लिग २८ [ज] ४१
सन् २०१३–१४[१७] प्रिमियर लिग ३७ १०[ज] [छ] ५२
सन् २०१४–१५[१८] प्रिमियर लिग ३७ ४३
सन् २०१५–१६[१९] प्रिमियर लिग ३४ [झ] ४९
सन् १०१६–१७[२०] प्रिमियर लिग ३५ [घ] [छ] ४५
सन् २०१७–१८[२१] प्रिमियर लिग ३७ [ज] [ङ] ४६
सन् १०१८–१९[२२] प्रिमियर लिग ३८ [ज] ४७
सन् २०१९–२०[२३] प्रिमियर लिग २९ [घ] ३२
जम्मा ३०४ २० १४ ५२ ३९४
कार्यकाल भरिमा ३९६ ३२ १४ ६६ ५१३
  1. "म्यान्चेस्टर युनाइटेडका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २५ नोभेम्बर २०१७ 
  2. "डेभिड दे हेया", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच २५ नोभेम्बर २०१७ 
  3. "David De Gea", 11v11.com, AFS Enterprises, अन्तिम पहुँच १९ अगस्ट २०१८ 
  4. "Atlético hält de Gea"। www.transfermarkt.de। २०११-०२-०१। सङ्ग्रह मिति २०११-०६-२९ 
  5. "Roberto se rompe y debuta De Gea" (स्पेनी भाषा)। www.marca.com। २००९-०९-३०। सङ्ग्रह मिति २०१०-०३-३१ 
  6. "STICKY Reliving the exact moment David De Gea went from Man United flop to world class superstar", ड्रिम टिम एफसी, १८ अक्टोबर २०१८, अन्तिम पहुँच १४ जनवरी २०१९ 
  7. MARCA.com (१३ फेब्रुअरी २०१६)। "Real Madrid-Manchester United: De Gea y la reválida del Bernabéu - MARCA.com"। सङ्ग्रह मिति १८ नोभेम्बर २०१५ 
  8. "España: De Gea hizo su debut con la absoluta - MARCA.com"। सङ्ग्रह मिति १८ अप्रिल २०१८ 
  9. "DAVID DE GEA WINS THIRD SUCCESSIVE PLAYER OF THE YEAR AWARD", म्यानचेस्टर युनाइटेड फुटबल क्लब, ३ मे २०१६, मूलबाट ३ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मे २०१६ 
  10. "De Gea, Kante and Mbappé in World 11", फिफाप्रो विश्व खेलाडी सङ्घ, २४ सेप्टेम्बर २०१८, मूलबाट २५ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २५ सेप्टेम्बर २०१८ मिति
  11. जेनसन, पिटि (१५ अक्टोबर २०१४), "David De Gea has finally come of age and looks the future for both Spain and Manchester United", द इन्डिपेन्डेन्ट (लन्डन), अन्तिम पहुँच १५ डिसेम्बर २०१४ 
  12. "दे हेया: दाबिद दे हेया: खेलहरू: सन् २००८–०९", बेदेफुतबल, अन्तिम पहुँच ११ अगस्ट २०१८ 
  13. "दे हेया: दाबिद दे किन्ताना: खेलहरू: सन् २००९–१०", बेदेफुतबल, अन्तिम पहुँच ११ अगस्ट २०१८ 
  14. "दे हेया: दाबिद दे हेया किन्ताना: खेलहरू: सन् १०१०–११", बेदेफुटबल, अन्तिम पहुँच ११ अगस्ट २०१८ 
  15. "सन् २०११/२०१२ मा डेभिड दे हेयाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १० सेप्टेम्बर २०१६ 
  16. "सन् २०१२/२०१३ मा डेभिड दे हेयाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १० सेप्टेम्बर २०१६ 
  17. "सन् २०१३/२०१४ मा डेभिड दे हेयाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १० सेप्टेम्बर २०१६ 
  18. "सन् २०१४/२०१५ मा डेभिड दे हेयाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १० सेप्टेम्बर २०१६ 
  19. "सन् २०१५/२०१६ मा डेभिड दे हेयाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १० सेप्टेम्बर २०१६ 
  20. "सन् २०१६/२०१७ मा डेभिड दे हेयाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच २५ नोभेम्बर २०१७ 
  21. "सन् २०१७/२०१८ मा डेभिड दे हेयाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ११ अगस्ट २०१८ 
  22. "सन् २०१८/२०१९ मा डेभिड दे हेयाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ५ मे २०१९ 
  23. "सन् २०१९/२०२० मा डेभिड दे हेयाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ८ मार्च २०२० 

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

अद्यावधिक १५ अक्टोबर २०१९[१]
राष्ट्रिय टोलीको तर्फबाट उपस्थिति, वर्ष र गोलहरू
राष्ट्रिय टोली वर्ष उपस्थिति गोल
स्पेन सन् २०१४
सन् २०१५
सन् २०१६ ११
सन् २०१७
सन् २०१९ १३
सन् २०१९
जम्मा ४१

सम्मानहरू सम्पादन गर्नुहोस्

एतलेतिको माद्रिद

म्यानचेस्टर युनाइटेड

स्पेन १७ वर्ष मुनि

स्पेन २१ वर्ष मुनि

व्यक्तिगत

  • युइएफए युरोपेली प्रतियोगिता (२१ वर्ष मुनि) प्रतियोगिताको उत्कृष्ट टोली: सन् २०११, सन् २०१३[१२]
  • पिएफए वर्ष टोली: सन् २०१३–१३ प्रिमियर लिग,[१३] सन् २०१४–१५ प्रिमियर लिग,[१४] सन् २०१५–१६ प्रिमियर लिग,[१५] सन् २०१६–१७ प्रिमियर लिग,[१६] सन् २०१७–१८ प्रिमियर लिग[१७]
  • प्रिमियर लिगको महिना खेलाडी: नोभेम्बर २०१४[१८]
  • सर म्याट बस्बी वर्ष खेलाडी: सन् २०१३–१४, सन् २०१४–१५, सन् २०१५–१६, सन् २०१७–१८[१९][२०]
  • म्यानचेस्टर युनाइटेड फुटबल क्लब वर्ष खेलाडी: सन् २०१३–१४, सन् २०१४–१५, सन् २०१७–१८[२१][२२]
  • युइएफए युरोपा लिग संस्करणको उत्कृष्ट टोली: सन् २०१५–१६[२३]
  • दिनको उत्कृष्ट खेल संस्करणको उत्कृष्ट बचावट: सन् २०१२–१३, सन् २०१३–१४, सन् २०१४–१५, सन् २०१५–१६, सन् २०१७–१८[२४][२५]
  • इए स्पोर्ट्स, फिफा वर्ष टोली: सन् २०१७,[२६] २०१८[२७]
  • बालोन दि' ओर: सन् २०१७ (२०औँ स्थान)[२८]
  • फिफा फिफाप्रो विश्व११: सन् २११८[२९]
  • फिफा फिफाप्रो विश्व११ दोस्रो टोली: सन् २०१५[३०]
  • फिफा फिफाप्रो विश्व११ तेस्रो टोली: सन् २०१६, सन् २०१७[३१][३२]
  • फिफा फिफाप्रो विश्व११ मनोनयन: सन् २०१९ (तेस्रो गोलरक्षक)[३३]
  • प्रिमियर लिग सुनौलो पञ्जा: सन् २०१७–१८[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "David de Gea", eu-football.info, अन्तिम पहुँच ११ नोभेम्बर २०१९ 
  2. म्याकनल्ती, फिल (१२ मे २०१०), "Atletico Madrid 2–1 Fulham", बिबिसी खेलकुद, अन्तिम पहुँच २४ अप्रिल २०१९ 
  3. "Slick Atlético logra el éxito en la Supercopa", युइएफए, २७ अगस्ट २०१०, मूलबाट २४ अक्टोबर २०१८-मा सङ्ग्रहित। 
  4. ४.० ४.१ "David de Gea: Overview", प्रिमियर लिग, अन्तिम पहुँच २४ अप्रिल २०१९ 
  5. म्याकनल्ती, फिल (२१ मे २०१६), "Crystal Palace 1–2 Manchester United", बिबिसी खेलकुद, अन्तिम पहुँच २४ अप्रिल २०१९ 
  6. म्याकनल्ती, फिल (२६ फेब्रुअरी २०१७), "Manchester United 3–2 Southampton", बिबिसी खेलकुद, अन्तिम पहुँच २४ अप्रिल २०१९ 
  7. विभन, क्रिस (७ अगस्ट २०११), "Manchester City 2–3 Manchester United", बिबिसी खेलकुद, मूलबाट १ अक्टोबर २०१३-मा सङ्ग्रहित। 
  8. रुस्तान्स, तम (११ अगस्ट २०१३), "Man Utd 2–0 Wigan", बिबिसी खेलकुद, मूलबाट १४ जनवरी २०१६-मा सङ्ग्रहित। 
  9. बिभन, क्रिस (७ अगस्ट २०१६), "Leicester City 1–2 Manchester United", बिबिसी खेलकुद, अन्तिम पहुँच २४ अप्रिल २०१९ 
  10. म्याकनल्ती, फिल (२४ मे २०१७), "Ajax 0–2 Manchester United", बिबिसी खेलकुद, अन्तिम पहुँच २४ अप्रिल २०१९ 
  11. ११.० ११.१ "David de Gea – UEFA", युइएफए, २९ जुलाई २०१३, अन्तिम पहुँच २१ जुन २०१६ 
  12. "Thiago lidera el equipo estelar dominado por España", युइएफए, अन्तिम पहुँच २१ जुन २०१३ [dead link]
  13. "Gareth Bale wins PFA Player of Year and Young Player awards", बिबिसी खेलकुद, २८ अप्रिल २०१३, अन्तिम पहुँच २५ अप्रिल २०१८ 
  14. "Chelsea's Eden Hazard named PFA Player of the Year", बिबिसी खेलकुद, २६ अप्रिल २०१५, अन्तिम पहुँच २५ अप्रिल २०१८ 
  15. "PFA awards: Leicester and Spurs dominate Premier League team", बिबिसी खेलकुद, २१ अप्रिल २०१६, अन्तिम पहुँच २५ अप्रिल २०१८ 
  16. "PFA teams of the year: Chelsea and Tottenham dominate Premier League XI", बिबिसी खेलकुद, २० अप्रिल २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१८ 
  17. "Las jugadoras del Manchester City dominan el equipo del año PFA", बिबिसी खेलकुद, १८ अप्रिल २०१८, अन्तिम पहुँच २५ अप्रिल २०१८ 
  18. "Man Utd's David De Gea wins PFA Fans' Player of the Month for November", डेली एक्सप्रेस (लन्डन), अन्तिम पहुँच १ डिसेम्बर २०१४ 
  19. ग्रान्त, रायन; तोमस, नथन (२ मे २०१६), "David de Gea wins third successive Player of the Year award", म्यानचेस्टर युनाइटेड फुटबल क्लब, अन्तिम पहुँच ३ मे २०१६ 
  20. हिजिन, एदम (१ मे २०१८), "De Gea wins Player of the Year award", म्यानचेस्टर युनाइटेड फुटबल क्लब, अन्तिम पहुँच १ मे २०१८ 
  21. फ्रोगाट, मार्क (१९ मे २०१५), "David De Gea wins Players' Player of the Year prize", म्यानचेस्टर युनाइटेड फुटबल क्लब, अन्तिम पहुँच २ मे २०१६ 
  22. गानली, जोए (१ मे २०१८), "De Gea voted star man by United players", म्यानचेस्टर युनाइटेड फुटबल क्लब, अन्तिम पहुँच १ मे २०१८ 
  23. "UEFA Europa League Squad of the Season", UEFA, २० मे २०१६। 
  24. "De Gea de Man Utd ha ganado el salvamento de la temporada cada año desde que comenzó", मेट्रो (लन्डन), २८ मे २०१६, अन्तिम पहुँच १४ डिसेम्बर २०१६ 
  25. "De Gea: España está en buena forma", फिफा, ४ मे २०१८, अन्तिम पहुँच २७ मे २०१८ 
  26. "FIFA 18 Team of the Year", इए स्पोर्ट्स, १६ जनवरी २०१८, अन्तिम पहुँच १९ जनवरी २०१८ 
  27. आर्ट्स, इलेक्ट्रोनिक (२०१८-०८-२३), "EA SPORTS FIFA TEAM OF THE YEAR —FIFA 19 — Official Site", इलेक्ट्रोनिक आर्ट्स निगम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-०७ 
  28. "Le classement complet du Ballon d'Or 2017", Francefootball.fr, ७ डिसेम्बर २०१७, अन्तिम पहुँच ७ डिसेम्बर २०१७ 
  29. "De Gea, Kante and Mbappe in World 11", FIFPro, २४ सेप्टेम्बर २०१८, मूलबाट २५ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २५ सेप्टेम्बर २०१८ मिति
  30. "2015 World XI: the Reserve Teams — FIFPro World Players' Union", FIFPro, ११ जनवरी २०१६, मूलबाट ९ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ९ अप्रिल २०१९ मिति
  31. "2016 World 11: the reserve teams – FIFPro World Players' Union", FIFPro, ९ जनवरी २०१७, मूलबाट ९ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ९ अप्रिल २०१९ मिति
  32. "2016–2017 World 11: the Reserve Teams – FIFPro World Players' Union", FIFPro, २३ अक्टोबर २०१७, मूलबाट ६ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ६ अप्रिल २०१९ मिति
  33. "Rankings: How All 55 Male Players Finished", FIFPro World Players' Union, २३ सेप्टेम्बर २०१९।  वेब्याक मेसिन अभिलेखिकरण ९ अप्रिल २०२० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found