डेनमार्क राष्ट्रिय फुटबल टोली

डेनमार्क राष्ट्रिय फुटबल टिम फुटबलमा डेनमार्कलाई प्रतिनिधित्व गर्दछ र डेनमार्क फुटबल एसोसिएशन (डीबीयू) द्वारा सन्चालित गरिएको छ । डेनमार्कको गृह मैदान कोपेनहेगन को स्टेरब्रो जिल्लामा पर्ने पार्केन स्टेडियम हो, र मुख्य प्रशिक्षक एज हेरेड हुन् ।

डेनमार्क
उपनाम(हरू)The Danish Dynamites
The Tin Soldiers
सङ्गठनDansk Boldspil-Union (DBU)
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकÅge Hareide
कप्तानSimon Kjær
सर्वाधिक उपस्थितिPeter Schmeichel (१२९)
सर्वाधिक गोलकर्ताPoul Nielsen (५२)
Jon Dahl Tomasson (५२)
गृह रङ्गशालापर्केन स्टेडियम
फिफा कोडDEN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयतावृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता(मे १९९७, अगस्ट १९९७)
निम्न वरीयता५१ (अप्रिल २०१७)
पहिलो अन्तर्राष्ट्रिय
 डेनमार्क 9–0 फ्रान्स 
(लन्डन, इङ्ल्यान्ड; १९ अक्टोबर १९०८)
ठूलो विजय
 डेनमार्क १७–१ फ्रान्स 
(लन्डन, इङ्ल्यान्ड; २२ अक्टोबर १९०८)
ठूलो हार
 जर्मनी ८–० डेनमार्क 
(Breslau, जर्मनी; १६ मे १९३७)
विश्वकप
उपस्थिति५ (पहिलो खेल १९८६)
उत्कृष्ट नतिजाक्वाटर फाइनल (१९९८)
युरोपेली च्याम्पियनसिप
उपस्थिति८ (पहिलो खेल १९६४)
उत्कृष्ट नतिजाबिजेता (१९९२)
कन्फेडेरेसन कप
उपस्थिति१ (पहिलो खेल १९९५)
उत्कृष्ट नतिजाबिजेता (१९९५)
पदक कीर्तिमान

कीट सम्पादन गर्नुहोस्

कीट बितरणकर्ता अवधि
  हमेल १९७९–२००४
  एडिडास २००४–२०१६
  हमेल २०१६ – हाल

टोलीलाई किट डेनिश कम्पनी हमेल द्वारा उत्पादन गरिएको छ । डेनिस राष्ट्रिय झण्डाको रंगहरूलाई प्रतिबिम्बित गर्न यो सेतो विवरणसँग सबै रातो रङ्गमा छ । एडिडास प्रायोजनको अवधि भन्दा अघि, किट प्रदायक १९९९ देखि २००४ सम्म पनि हमेलनै थियो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्