डेनमार्क जलसन्धि (डेनिस: Danmarksstrædet) अथवा ग्रीनल्यान्ड जलसन्धि(/Grænlandssund/, 'Greenland Sound') ग्रिनल्यान्ड ( उत्तर पश्चिम) र आइसल्यान्ड (दक्षिण पुर्व ) तर्फ रहेको एक साँघुरो समुन्द्री जलमार्ग जलसन्धि हो । नर्वे टापु यो जलसन्धिको उत्तर पुर्व दिशामामा रहेको छ ।

डेनमार्क जलसन्धि
डेनमार्क जलसन्धि
Denmark Strait separates Iceland from Greenland in the upper left.
स्थानBetween Iceland and Greenland
निर्देशाङ्क६७°उ॰ २४°प॰ / ६७°N २४°W / 67; -24निर्देशाङ्कहरू: ६७°उ॰ २४°प॰ / ६७°N २४°W / 67; -24
अधिकतम लम्बाइ३०० माइल (४८० किमी)
Pack ice in the Denmark Strait
डेनमार्क जलसन्धिमा जमेको बरफ

भूगोल सम्पादन गर्नुहोस्

यो जलासन्धिले ग्रीनल्यान्ड सागर, आन्ध्र महासागरलाई र सुमेरु महासागरलाई जोड्छ । यो समुन्द्री मार्ग ३०० माइल (४८० किमी) लामो फैलिएको छ र आफ्नो सबैभन्दा साँघुरो स्थानमा १८० माइल (२९० किमी) फैलिएको छ ।

डेनमार्क जलसन्धिको लडाईं सम्पादन गर्नुहोस्

दोश्रो विश्व युद्धको समयमा, २४ मे १९४१ मा डेनमार्क जलसन्धिको लडाईं भएको थियो । जर्मन जहाजले ब्रिटिस जहाजलाई ध्वस्त बनाएको थियो तर जर्मन जहाजमा पनि नराम्रो सँग क्षति भएको हुनाले ३ दिन पछि डुब्यो ।

सन्दर्भ सम्पादन गर्नुहोस्