डम्बरसिंह गुरुङ
डम्बरसिंह गुरुङ (२३ जनवरी १९१५ - ७ अप्रिल १९४८ ) एक भारतीय राजनीतिज्ञ, वकील र सामाजिक कार्यकर्ता थिए। उनले सन् १९४३ मा अखिल भारतीय गोर्खा लिग नामक एउटा राजनीतिक दलको स्थापना गरेका थिए। पश्चिम बङ्गालको कालिम्पोङमा जन्मेका गुरुङले सन् १९४८ मा आफ्नो मृत्यु नहोउञ्जेलसम्म भारतको संविधान सभामा भारतीय गोर्खा समुदायको प्रतिनिधित्व गरेका थिए।[१] उनको मृत्युपछि अरि बहादुर गुरुङले उनको स्थान लिएका थिए।
डम्बरसिंह गुरुङ | |
---|---|
भारतको संविधान सभा सदस्य | |
कार्यकाल सन् १९४६ नोभेम्बर – सन् १९४८ अप्रिल ७ | |
निर्वाचन क्षेत्र | बङ्गाल प्रान्त |
व्यक्तिगत विवरण | |
जन्म | कालिम्पोङ, पश्चिम बङ्गाल | २३ जनवरी १९१५
मृत्यु | ७ अप्रिल १९४८ | (उमेर ३३)
राजनीतिक दल | अखिल भारतीय गोर्खा लिग |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ Constituent Assembly OF INDIA Debates (Proceedings)- Volume VII वेब्याक मेसिन अभिलेखिकरण ३ नोभेम्बर २०११ मिति 4 November 1948, Parliament website.