ट्रान्सपरेन्सि इन्टरनेशनल

ट्रान्सपरेन्सि इन्टरनेशनल
सङ्क्षिप्त नामTI
गठन१९९३ (1993)
प्रकारअन्तराष्ट्रिय गैह्र सरकारी संस्था
लक्ष्यभ्रष्टाचार बिरूद्धको लडाइ तथा भ्रष्टाचारबाट हुने फौजदारी कामहरूबाट बचावट
प्रधान कार्यालयबर्लिन, जर्मनी
स्थान
निर्देशाङ्कहरू५२°३१′२६″N १३°२०′४२″E / ५२.५२३८°N १३.३४५०°E / 52.5238; 13.3450निर्देशाङ्कहरू: ५२°३१′२६″N १३°२०′४२″E / ५२.५२३८°N १३.३४५०°E / 52.5238; 13.3450
सेवा क्षेत्र
संसारभरि
प्रमुख व्यक्ति
पिटर आइजेन
वेबसाइटwww.transparency.org

ट्रान्सपरेन्सि इन्टरनेशनल अन्तराष्ट्रिय गैह्र सरकारी संस्था हो । यसको मुख्यालय जर्मनीको बर्लिनमा रहेको छ भने यो संस्था सन् १९९३ मा स्थापना भएको हो । यसको नाफा रहित उद्देश्य भनेको भ्रष्टाचार बिरूद्धको लडाइ तथा भ्रष्टाचारबाट हुने फौजदारी कामहरूबाट बचावट गर्ने हो । 

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्