ट्रयाक्टर(मराठी:ट्रॅक्टर) कृषि तथा सामान ढुवानीको प्रयोजनको लागि पनि प्रयोग गरिने एक यान्त्रिक साधन हो । यो यन्त्र विशेषत ढिलो गतिमा उच्चभार तान्ने क्षमता दिलाउने गरी निर्माण गरिएको हुन्छ ।

खेत जोत्दै गरको ट्रयाक्टर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्