टेलिभिजनको च्यानलमा शृङ्खलाबद्ध रूपमा प्रायस: साप्ताहिक वा दैनिक अन्तरालमा प्रसारण हुने कार्यक्रमहरूलाई टेलिभिजन शृङ्खला भनिन्छ। जस्तै- द सिम्प्सनस्