टुवेल्भ इयर्स अ स्लेभ (चलचित्र)

टुवेल्भ इयर्स अ स्लेभ एउटा एतिहासिक ब्रिटिस-अमेरिकन ड्रामा चलचित्र हो । यो चलचित्रमा एउटा पात्र सोलोमन नर्थअप जो कि अफ्रिकीअमेरिकन हुन्छ उसलाई सन् १८४१ मा अमेरिकाको वासिंगटन राज्यबाट अपहरण गरी बेचिएको हुन्छ । यो निर्देशक स्टिभ म्याकक्विनको तेश्रो चलचित्र हो । यसको पटकथा जोन रीडलेले लेखेका थिए । सोलोमोन नर्थअपको भूमिकामा चिवेटल इजियोफरले गरेका छन् । तथा निर्वाहक भूमिकामा माइकल फासबेन्डर,बेनेडिक्ट कम्बरवाच,पाउल डनो,पाउल जियामटी,लुपिटा न्योंग'ओ,सराह पाउलसन,ब्र्याड पिट तथा अल्फ्रे वुडवार्डले गरेका छन् । चलचित्रको मुख्य फोटोग्राफी सन् २०१२ को जुन २७ देखि अगस्त १३ सम्म न्यु ओर्लियान्स,लुसियानियामा गरिएको थियो ।

टुवेल्भ इयर्स अ स्लेभ
टुवेल्भ इयर्स अ स्लेभको लोगो
निर्देशकस्टिभ म्याकक्विन
पटकथाजन रिडले
निर्माता
मुख्य कलाकार
छायाङ्कनसिन बोब्बिट
सम्पादनजोए वाल्कर
सङ्गीतहान्स जिमर
वितरक
कम्पनीहरू
वितरक
प्रदर्शन मिति
सन् २०१३ अगस्त ३०
अवधि
१३४ मिनेट[१]
राष्ट्र
भाषाअङ्ग्रेजी
बजेट$१८[२] – २० मिलियन
बक्स अफिस$१५८,६०७,०००>[३]

कथा बस्तु सम्पादन गर्नुहोस्

पात्रहरु सम्पादन गर्नुहोस्

प्रदर्शन सम्पादन गर्नुहोस्

बक्स अफिस तथ्यांक सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "12 YEARS A SLAVE (15)", Fox Searchlight Pictures, British Board of Film Classification, फेब्रुअरी १९, २०१४, अन्तिम पहुँच फेब्रुअरी १९, २०१४ 
  2. Horn, John (मार्च ४, २०१४), "Oscars: '12 Years a Slave' puts spotlight on Hollywood's approach to race", Los Angeles Times, अन्तिम पहुँच मार्च ६, २०१४ 
  3. "12 Years a Slave (2013)", Box Office Mojo, अन्तिम पहुँच मार्च २, २०१४