टिम बर्नर्स ली

बेलायती कम्प्युटर वैज्ञानिक, वर्ल्ड वाइड वेबका आविष्कारक

प्राध्यापक सर टिमोथी जोन बर्नर्स ली, ओएम (जन्म ८ जुन १९५५),[१] टिमबिएलको नामले समेत जानिन्छन । उनी एक अङ्ग्रेजी कम्प्युटर वैज्ञानिकवर्ल्ड वाइड वेबको जनकको रूपमा चिनिने गरिन्छन । उनले मार्च १९८९ मा जानकारी प्रबन्धन प्रणालीको बारेमा एक प्रस्ताव बनाएका थिए र [२] उनले त्यसै वर्षको मध्य नोभेम्बरमा पहिलो पटक एचटिटिपी क्लाइन्ट र सर्भरको बीच इन्टरनेट चलाउन सफलता प्राप्त गरेका थिए ।[३][४][५][६]

सर टिम बर्नर्स ली
सन् २०१४ मा टिम बर्नर्स ली
जन्मटिमोथी जोन बर्नर्स ली
(1955-06-08) ८ जुन १९५५ (उमेर ६८)[१]
लन्डन, इङ्ल्यान्ड
मातृ शिक्षाप्रतिष्ठानअक्सफोर्ड विश्वविद्यालय (बिए)
जीवनसाथी
नेन्सी कार्ल्सन
(
वि १९९०⁠–⁠२०१५)
(सम्बन्ध विच्छेद)
रोजमेरी लिथ
(
वि २०१४)
वैज्ञानिक करियर
शिक्षा
वेबसाइटwww.w3.org/People/Berners-Lee

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ BERNERS-LEE, Sir Timothy (John), Who's Who 2015 (online Oxford University Press संस्करण), A & C Black, an imprint of Bloomsbury Publishing plc।  (सदस्यता आवश्यक)
  2. "info.cern.ch – Tim Berners-Lee's proposal", Info.cern.ch, अन्तिम पहुँच २१ डिसेम्बर २०११ 
  3. Berners-Lee, Tim; Mark Fischetti (१९९९), Weaving the Web: The Original Design and Ultimate Destiny of the World Wide Web by its inventor, Britain: Orion Business, आइएसबिएन 0-7528-2090-7 
  4. Berners-Lee, T. (२०१०), "Long Live the Web", Scientific American 303 (6): 80–85, डिओआई:10.1038/scientificamerican1210-80, पिएमआइडी 21141362 
  5. Shadbolt, N.; Berners-Lee, T. (२००८), "Web science emerges", Scientific American 299 (4): 76–81, डिओआई:10.1038/scientificamerican1008-76, पिएमआइडी 18847088 
  6. Berners-Lee, T.; Hall, W.; Hendler, J.; Shadbolt, N.; Weitzner, D. (२००६), "Computer Science: Enhanced: Creating a Science of the Web", Science 313 (5788): 769–771, डिओआई:10.1126/science.1126902, पिएमआइडी 16902115 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्