टाइटन शनि ग्रहको सबैभन्दा ठूलो र सौर्यमण्डलको दोश्रो ठूलो उपग्रह हो । यसको धरातलीय अवस्तथा र स्वरुप प्रृृथ्वीसंग मिल्दोजुल्दो रहेको छ ।

Titan in true color.jpg
Titan in true color
टाइटन
Titan in natural color. The thick atmosphere is orange due to a dense organonitrogen haze.
आविष्कार
आविष्कारकक्रिस्टियन हाइजेन
आविष्कार भएको मितिमार्च २५ , १६६५
विवरण
उच्चारण/ˈttən/ ( )
वैकल्पिक नामहरूशनि छैटौ
विशेषणTitanean, Titanian[१]
कक्षपथको विशेषताहरू
अनुसूर१८६६८०किमी
अपसूर२५७०६०किमी
अर्ध-मुख्य अक्ष२२१८७०किमी
विलक्षणता०.०२८८
कक्षीय अवधि१५.९४५days
औसत कक्षीय गति५.५७ किमी/सेकेण्ड (हिसाब)
झुकाव०.३४८५४°° (to Saturn's equator)
उपग्रहशनिग्रह
भौतिक विशेषताहरू
औसत व्यास५७४.७३±०.०९किमी (0.404 Earths)[२] (1.480 Moons)
सतहको क्षेत्रफल८.३×१०वर्ग कि.मि. (0.163 Earths) (2.188 Moons)
आयतन७.१६×१०१०घन कि.मि. (0.066 Earths) (3.3 Moons)
द्रव्यमान(१.३४५२±०.०००२)×१०२३किलोग्राम
(0.0225 Earths)[३] (1.829 Moons)
औसत घनत्व१.८७९८±०.००४४g/cm3[३]
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण१.३५२m/s2 (०.१४g) (0.85 Moons)
रिहाइ वेग२.६३९km/s (0.236 Earths) (1.11 Moons)
घृर्णनकालSynchronous
अक्षीय ढालZero
प्रतिफलन अनुपात0.22[४]
तापक्रम९३.७ के (−१७९.५ °से)[५]
आपात मान८.२ देखि ९.०
वायुमण्डल
सतहको चाप१४६.७kPa (१.४५atm)
गठनफरक-फरकe
समतापमण्डल:
98.4% नाइट्रोजन (N2),
1.4% मिथेन (CH4),
0.2% हाइड्रोजन (H2);
Lower troposphere:
95.0% N2, 4.9% CH4;[६]
97% N2, 2.7±0.1% CH4, 0.1–0.2% H2Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).

वातावरण सम्पादन गर्नुहोस्

यहाँको तापक्रम करिब माइनस १७९ डिग्री सेल्सियस रहेको छ ।

त्यसकारण त्यहाँ देखिने तलाउ, सागर र नदिहरु पानीले बनेको नभई तरल हाइड्रोकार्बनले बनेका हुन् । सन् १९९५ पछिका अनुसन्धानहरूले त्यो हाइड्रोकार्बन तरल मिथेन भएको पत्ता लागेको छ ।

टाइटनको धरातलमा भएको लगभग ४० प्रतिशत पानी चाहिँ कठोर वरफको रूपमा रहेको छ । पृथ्वीको भन्दा झण्डै दोब्बर बाक्लो रहेको यसको वायुमण्डल मिथेन, इथेन जस्ता कार्बनिक ग्याँसहरूले बनेको विश्वास गरिन्छ ।

पृथ्वीमा पानीको वर्षात भए जस्तै यहाँ मिथेन र केही अरु कार्बनिक पदार्थहरूको वर्षा हुन्छ । अर्थात् पृथ्वीको जलचक्र जस्तै टाइटनमा मिथेन चक्र हुने गर्छ । सतहमा स्थिर तरल पदार्थको भण्डारयुक्त आकासीय पिण्ड पृथ्वी बाहेक टाइटन मात्र हो। टाइटनका पहाडहरूका उचाईमा ठूलो विविधता पाइँदैन । यहाँ केही मिटर देखि १५०० मिटर हाराहारी उचाई भएका पहाडहरू रहेका छन् ।

जीवन सम्भावना सम्पादन गर्नुहोस्

यहाँ जीवित प्राणीहरू रहेको ठोस प्रमाण प्राप्त भइसकेको छैन । तर मिथेन र अन्य हाइड्रोकार्बनहरूको प्रचुरतालाई एकथरि वैग्यानिक हरू यहाँ जीवित प्राणीहरूको उपस्थिति रहेको प्रमाणको रूपमा लिन्छन् । कार्बनयुक्त यी पदार्थहरू मुख्य रूपमा जैविक स्रोतहरूबाट प्राप्त हुने भएकाले यस्तो तर्कमा वैग्यानिकता पाइन्छ । यहाँ उपलब्ध हुन सक्ने जीवनका सम्बन्धमा दुईथरी तर्कहरू पाइन्छ ।

  • यहाँ पाइने जीवहरू पृथ्वीका जलचरहरू जस्तै मिथेनको सागरमा रहन्छन् । यिनीहरूले स्वासप्रस्वासका लागि अक्सिजनको साटो हाइड्रोजन लिने र कार्बन डाइअक्साइडको साटो एसिटाइलिन छाड्ने गर्छन् ।
  • टाइटन मा पाइने बाक्ला बरफका ढिक्काभित्र तरल पानी पाइने भएकाले त्यहाँ पृथ्वीका जलचर जसरी नै सुक्ष्म जीवहरू रहेका हुन सक्ने मान्यता रहेको छ ।

यी दुवै तर्कहरू युक्तिसंगत दिखिए पनि ठोस प्रमाणहरू प्राप्त नभई यसै भन्न सकिने स्थिती छैन ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Titanian" is the adjectival form of both Titan and Uranus's moon Titania. The latter may be pronounced with an ah vowel (/tɪˈtɑːniən/), but the form for Titan is only pronounced with an ay vowel: /tˈtniən/. The less common "Titanean" /ttəˈnən/ refers only to Titan.
  2. Zebker1, Howard A.; Stiles, Bryan; Hensley, Scott; Lorenz, Ralph; Kirk, Randolph L.; Lunine, Jonathan (१५ मे २००९), "Size and Shape of Saturn's Moon Titan", Science 324 (5929): 921–923, डिओआई:10.1126/science.1168905, पिएमआइडी 19342551 
  3. ३.० ३.१ Jacobson, R. A.; Antreasian, P. G.; Bordi, J. J.; Criddle, K. E.; Ionasescu, R.; Jones, J. B.; Mackenzie, R. A.; Meek, M. C.; Parcher, D.; Pelletier, F. J.; Owen, Jr., W. M.; Roth, D. C.; Roundhill, I. M.; Stauch, J. R. (डिसेम्बर २००६), "The Gravity Field of the Saturnian System from Satellite Observations and Spacecraft Tracking Data", The Astronomical Journal 132 (6): 2520–2526, डिओआई:10.1086/508812, बिबकोड:2006AJ....132.2520J 
  4. Williams, D. R. (फेब्रुअरी २२, २०११), "Saturnian Satellite Fact Sheet", NASA, अप्रिल ३०, २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-२२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Mitri, G.; Showman, Adam P.; Lunine, Jonathan I.; Lorenz, Ralph D. (२००७), "Hydrocarbon Lakes on Titan", Icarus 186 (2): 385–394, डिओआई:10.1016/j.icarus.2006.09.004, बिबकोड:2007Icar..186..385M, फेब्रुअरी २७, २००८-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Niemann