शुक्लाफांटा नेपालको सुदूर पश्चिमको महाकाली अञ्चल, कञ्चनपुर जिल्लामा अवस्थित नगरपालिका हो। यो ठाउँमा ४००० भन्दा अझै बढी घरहरू छन।

शिक्षाको अबस्था सम्पादन गर्नुहोस्

झलारी कन्चन्पुर जिल्लाको महेन्द्रनगर पछिको ठुलो शहर हो | यसैको साथ-साथ झलारि गाउँ विकास समिति पनि हो । शिक्षाको सन्धर्बमा झलारी अति नै विकसित मान्न सकिन्छ | यहाँ १ वटा स्नतक क्याम्पस, ३ वटा उच्च माध्यमिक बिध्यालय हरू, ५ वटा भन्दा बढि माध्यमिक बिध्यालय हरू, १० भन्दा बढि निम्न माध्यमिक र प्राथमिक बिध्यालय छन् | यसका साथै निजि स्तरमा सन्चालित १० भन्दा बढि बिध्यालय हरू छन्|

भौगोलिक् अबस्था सम्पादन गर्नुहोस्

झलारी गा. बि. स. का ९ वटा मध्ये अब ७ वटा वडाहरू अस्तित्वमा छन् | अर्जुनी र हिरापुर नामक वडा हरू शुक्लाफाटा बन्यजन्तु आरक्षको बिस्तारमा हटाइयेका थिए |

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्