जोया अफ्रोज

भारतीय अभिनेत्री र मोडल

जोया अफ्रोज, (जन्म जनवरी १० १९९४) एउटा भारतीय अभिनेत्री र मोडल हुन् जसले हिन्दि चलचित्र मा पनि देखा परेकी छिन । उनी पोंड्स फेमिना मिस्स इन्डिया इन्डोर २०१३ का बिजेता पनि हुन्। [१] उनी पछि गएर पोंड्स फेमिना मिस इन्डिया इन्टरनेशनल २०१३ मा बिजेता पनि भएकी थिइन्।[२] at the 50th edition of Pond’s Femina Miss India, held at यस राज स्टुडियो, बम्बई मार्च २४ २०१३ मा बिजेता भएकी थिइन्। उनी अरु धेरै चलचित्र हरूमा पनि राम्ररी प्रचलित छिन।

जोया अफ्रोज
जन्म (1994-01-10) १० जनवरी १९९४ (उमेर ३०)
लखनऊ, उत्तर प्रदेश, भारत
वासस्थानमुम्बई, इन्डिया
राष्ट्रियताभारत
शिक्षामिथीवाई कलेज, मुम्बई
पेशामोडल, अभिनेत्री
कार्यकाल१९९९- वर्तमान
उचाइ१.७० मी (५ फिट ७ इन्च)

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्