जोन क्विन्से एडम्स

अमेरिकाका छैठौं राष्ट्रपति

जोन क्विन्से एडम्स अमेरिकाका छैटौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १७६७ जुलाई ११मा भएको थियो। उनी सन् १८२५ मार्च ४ देखि सन् १८२९ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनी अमेरिकी कुटनीतिज्ञ थिए। उनले अमेरिकाका दुवै संसदमा सेवा गरेका थिए। उनको निधन सन् १८४८ फेब्रुअरी २३मा भयो।

जोन क्विन्से एडम्स

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्