जोन एडम्स

संयुक्त राज्य अमेरिकाका दोश्रो राष्ट्रपति

जोन एडम्स संयुक्त राज्य अमेरिकाका दोश्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७३५ अक्टोबर ३०मा भएको हो। उनी सन् १७९७ मार्च ४ देखि १८०१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी कुशल राजनीतिक विश्लेषक थिए। उनको निधन सन् १८२६ जुलाई ४ मा भयो।

जोन एडम्स

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्