जेसिन्डा केट लरेल अर्डर्न[१] (/əˈsɪndə ˈɑːrdɜːrn/;[२] जन्म २६ जुलाई १९८०) न्युजिल्यान्ड का राजनीतिज्ञ हुन् जसले न्युजील्याण्डको ४० औँ प्रधानमन्त्रीको र लेबर पार्टीको नेताको रूपमा सन् २०१७ बाट कार्यभार सम्हालेका छिन्।

जेसिन्डा अर्डर्न
Smiling woman with dark hair
Ardern in 2020
न्युजिल्यान्डको ४० औँ प्रधानमन्त्री
पद बहाली
२६ अक्टोबर २०१७
एकाधिपतिएलिजाबेथ द्वितीय
गभर्नर जनरलPatsy Reddy
सहायकWinston Peters
पूर्वाधिकारीबिल इङ्लिस
१७ औं न्युजिल्यान्ड लेबर पार्टीको नेता
पद बहाली
१ अगस्ट २०१७
सहायकKelvin Davis
पूर्वाधिकारीAndrew Little
३६औं Leader of the Opposition
कार्यकाल
१ अगस्त २०१७ – २६ अक्टोबर २०१७
सहायकKelvin Davis
पूर्वाधिकारीAndrew Little
उतराधिकारीBill English

अर्डर्न सरकारले विशेषगरी न्युजिल्यान्डको हाउजिङ समस्या, बाल गरिबी, र सामाजिक असमानतामा केन्द्रित गर्यो। मार्च २०१९ मा, उनले क्राइस्टचर्च मस्जिद आक्रमणपछि प्रतिक्रिया स्वरुप कडा बन्दुक सम्बन्धी नियम ल्याइन्। न्युजिल्यान्डमा कोभिड-१९ को कुशलतापूर्वक सम्हालेकाले उनको प्रशंसा भएको छ।

अर्डर्न आफुलाई एक सामाजिक प्रजातन्त्रवादी र प्रगतिशील बताउछिन् ।[३][४] प्रधानमन्त्रीको रूपमा उनको नियुक्ति को समयमा, उनी सबैभन्दा कम उमेरको महिला प्रधानमन्त्री भएकी थिइन् । त्यतिबेला उनको उमेर ३७ वर्ष थियो।[५] २१ जुन २०१८ मा उनको छोरीको जन्म भएपछि, अर्डर्न पदमा रहंदा बच्चालाई जन्म दिने विश्वको दोश्रो सरकार प्रमुख (बेनजिर भुट्टो पछि) बनिन्।[६]

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

प्रारम्भिक राजनैतिक वृत्ती सम्पादन गर्नुहोस्

संसद सदस्य सम्पादन गर्नुहोस्

प्रतिपक्षी नेता सम्पादन गर्नुहोस्

न्युजिल्यान्डका प्रधानमन्त्री सम्पादन गर्नुहोस्

आन्तरिक मामिला सम्पादन गर्नुहोस्

विदेश मामिला सम्पादन गर्नुहोस्

 
अर्डर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, २३ सेप्टेम्बर २०१९
 
(L–R:) दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन, फिलिपिनी राष्ट्रपति रेड्रिगो डुतेर्ते, अर्डर्न र म्यानमारको राज्य सल्लाहकार आङ साङ शुचि, १४ औ पूर्वी एसिया शिखर सम्मेलनमा, थाइल्यान्ड , ४ नोबेम्बर २०१९

५ नोबेम्बर २०१७ मा, अर्डर्नले अष्ट्रेलियामा उनको पहिलो औपचारिक विदेश यात्रा गरिन्। उनले अष्ट्रेलियाली प्रधानमन्त्री म्याल्कम टर्नबुल सँग पहिलो पटक भेटवार्ता गरे। अष्ट्रेलियामा बसोबास गर्ने न्युजिल्यान्डका नागरिक प्रती गरिने अष्ट्रेलियाको व्यवहारको कारणले दुई देशको सम्बन्धमा तिक्तता आएको थियो। पदभार ग्रहण गर्नु अघि उनले यो अवस्था सुधार्ने र अष्ट्रेलियाली सरकार सँग काम गर्ने सम्बन्ध अझै सुमधुर बनाउने बताएकी थिइन्।

क्राइस्टचर्च मस्जिद आक्रमण सम्पादन गर्नुहोस्

कोरोनाभाइरस विश्वमारी सम्पादन गर्नुहोस्

राजनैतिक विचार सम्पादन गर्नुहोस्

 
विश्व आर्थी मञ्च को "हाम्रो ग्रहको रक्षा" सत्रमा बोल्दै अर्डर्न , २२ जनवरी २०१९, डाभोस

अर्डर्न आफूलाई सामाजिक प्रजातन्त्रवादी,[३] प्रगतिशील,[४] गणतन्त्रवादी[७]महिलावादीको रूपमा बताउछिन्।[८] उनले हेलेन क्लार्कलाई आफ्नो नमुना व्यक्ती र राजनैतिक नायक मानेका छन्,[३][९] र उनले बाल गरिबी र न्युजिल्यान्डमा बेघरबारहरू बढेकाले पूँजीवाद "जबरजस्त असफल भएको" व्याख्या गरेकी थिइन्।[१०] अर्डर्नले न्युजिल्यान्डमा आप्रवासनको कम दरको पक्षमा वकलत गर्छिन् र २०,०००-३०,००० मा सिमित गर्न सुझाव दिइन्। उनले यसलाई "पुर्वाधार मुद्दा" बताउदै उनले "जनसङ्ख्य वृद्धिको बारेमा हाम्रो पुग्दो योजना नभएको " बताएकी थिइन्। [११] यद्यपि, उनी ग्रहण गरिने शरणार्थीको सङ्ख्या बढाउने पक्षमा छिन्।[१२]

सम्मान सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "New Zealand Hansard – Members Sworn", New Zealand Parliament, पृ: २, volume ६५१, मूलबाट २३ फेब्रुअरी २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २३ फेब्रुअरी २०१३ मिति
  2. "Australian journalist surprised by Jacinda Ardern's accessibility", Stuff, मूलबाट २२ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१७ 
  3. ३.० ३.१ ३.२ Murphy, Tim (१ अगस्ट २०१७), "What Jacinda Ardern wants", Newsroom, मूलबाट १६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१७ 
  4. ४.० ४.१ "Live: Jacinda Ardern answers NZ's questions", Stuff, ३ अगस्ट २०१७, मूलबाट २२ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अगस्ट २०१७ 
  5. "The world's youngest female leader takes over in New Zealand", The Economist, २६ अक्टोबर २०१७, मूलबाट २६ अक्टोबर २०१७-मा सङ्ग्रहित। 
  6. Khan, M Ilyas (२१ जुन २०१८), "Ardern and Bhutto: Two different pregnancies in power", BBC News, मूलबाट २२ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०१८, "Now that New Zealand's Prime Minister Jacinda Ardern has hit world headlines by becoming only the second elected head of government to give birth in office, attention has naturally been drawn to the first such leader – Pakistan's late two-time Prime Minister Benazir Bhutto." 
  7. Lagan, Bernard (७ सेप्टेम्बर २०१७), "Jacinda Ardern, New Zealand's contender for PM, says: let’s lose the Queen", The Times, मूलबाट ८ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१७ 
  8. Ardern, Jacinda (२० मे २०१५), "Jacinda Ardern: I am a feminist", Villainesse, मूलबाट १६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१७  वेब्याक मेसिन अभिलेखिकरण १६ अगस्ट २०१७ मिति
  9. "Ardern confirmed as new Labour leader", Otago Daily Times, १ अगस्ट २०१७, मूलबाट १६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१७ 
  10. Satherley, Dan; Owen, Lisa (२१ अक्टोबर २०१७), "Homelessness proves capitalism is a 'blatant failure' – Jacinda Ardern", Newshub, मूलबाट २४ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१७ 
  11. "Video: Ardern committed to cutting immigration numbers", Radio New Zealand, १५ अगस्ट २०१७, मूलबाट १६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१७ 
  12. "Labour's new leader shakes up New Zealand's election", The Economist, १४ सेप्टेम्बर २०१७, मूलबाट १५ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित।