जेसन डेरुलो

अमेरिकी गायक, गीतकार र नर्तक

जेसन डरूलो(जन्म : सेप्टेम्बर २१ १९८९) एक अमेरिकी गायक, गीतकार र नर्तक हुन् । २००९ मा आफ्नो एकल रेकर्डिङ करियरको सुरुवात पछि, डरुेरुलोले ३० लाख भन्दा बढी एकल सङ्गीत लाई बेचेका छन् ।

जेसन डरूलो
सन् २०१८ मा डरूलो
व्यक्तिगत विवरण
वास्तविक नामजेसन जोल डरूलो
जन्म (1989-09-21) २१ सेप्टेम्बर १९८९ (उमेर ३४)
फ्लोरिडा, अमेरिका
विधा
पेशा
  • गायक
  • गितकार
  • नृत्यकार
सक्रिय वर्ष२००६–हालसम्म
लेबल
सहयोगी
वेबसाइटjasonderulo.com

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्