जेम्स नक्स पोल्क अमेरिकाका एघारौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १७९५ नोभेम्बर २मा नर्थ क्यारोलिना राज्यको मेक्लेनवर्गमा भएको थियो।

जेम्स के. पोल्क

उनी सन् १८४५ मार्च ४ देखि सन् १८४९ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए।

उनको निधन सन् १८४९ जुन १५मा भयो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्