जावा द्वीप इन्डोनेशियाको एक द्वीप हो । यस द्वीपको ऐतिहासिक महत्त्व छ । यहाँ हिन्दु राज्य अवस्थित थियो । आज पनि थुप्रै जावानिय मानिसहरू भिन्न हिन्दु परम्परा मान्दछन् ।

जावा द्वीप
भूगोल
अवस्थितिदक्षिणपूर्व एसिया
द्वीपसमूहमहासुन्ड द्वीप समुह
प्रशासन
जनसाङ्खिकि
जनसङ्ख्या१४.५ करोड
जातीय समूहजावानिय

सन्दर्भ साम्रगी सम्पादन गर्नुहोस्