जाल्टन इब्राहिमोभिच

स्वीडेनका फुटबल खेलाडी

जाल्टन इब्राहिमोभिच Zlatan Ibrahimović (स्वीडेनी: [ˈslaːtan ɪbraˈhiːmɔvɪtɕ] ( ), Bosnian: [zlǎtan ibraxǐːmoʋitɕ] ( ); जन्म ३ अक्टोबर १०८१)एक स्विडेनका फुटबल खेलाडी हुन् । वर्तमान समयका उत्कृष्ट फुटबल खेलाडहरू मध्ये उनी पनि एक हुन् । स्ट्राइकर का रूपबाट मैदान उत्रन जाल्टन सफल तथा उत्कृष्ट फुटबलर हुन् । हाल उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिइ सकेका छन्।

जाल्टन इब्राहिमोभिच
जाल्टन इब्राहिमोभिच २०१६ मा म्यानचेस्टर युनाइटेडबाट
व्यक्तिगत जानकारी
पुरा नाम जाल्टन इब्राहिमोभिच[१]
जन्म मिति (1981-10-03) ३ अक्टोबर १९८१ (उमेर ४२)
जन्म स्थान मल्मो, स्विडेन
उचाइ १.९५ मी (६ फिट ५ इन्च)[२]
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
एलए ग्यालेक्सी
सङ्ख्या
युवा करियर
१९८९-१९९१ मल्मो बिआई
१९९१-१९९५ एफबिके बाल्कन
१९९५-१९९९ मल्मो एफएफ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९९-२००१ मल्मो एफएफ ४० (१६)
२००१-२००४ एज्याक्स ७५ (३५)
२००४-२०६ युभेन्टस ७० (२३)
२००६-२००९ इन्टर मिलान ८८ (५८)
२००९-२०११ एफसी बार्सिलोना २९ (१६)
२०१०-२०११एसी मिलान (ऋण) २९ (१४)
२०११-२०१२ एसी मिलान ३२ (२८)
२०१२-२०१६ पेरिस सेन्ट-जर्मेन फुटबल क्लब १२१ (११३)
२०१६–२०१८ म्यानचेस्टर युनाइटेड ३३ (१७)
२०१८- एलए ग्यालेक्सी ५३ (४९)
अन्तर्राष्ट्रिय करियर
१९९९  स्विडेन-१८ (१)
२००१  स्विडेन-२१ (६)
२००१-२०१६  स्विडेन ११६ (६२)
*क्लब घरेलु लिग उपस्थिति र गोल

जाल्टन आफू जुन र जस्तो क्लबमा आबद्ध हुन्छन् ।उनले त्यहीँ क्लबमा अब्बल छाप छोड्न सफल भएका छन्।भने उनले प्रत्येक क्लबबाट कम्तिमा एक उपाधि साथै घरेलु लिग समेत जित्न सफल भएका छन्।

अझ अर्को कुरा त उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन का सर्वाधिक गोलकर्ता पनि हुन्।भने यहि क्लबबाट २०१६ उनी अंग्रेज क्लब म्यान्चेस्टर युनाईटेड एफ.सी. मा स्थानान्तरण भएका थिए । युनाईटेडबाट खेलेको पहिलो खेलमै उनले गोल गरेका थिए भने पहिलै खेलमा उनले एफए कप उपाधि समेत चुम्न सफल भएका थिए ।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

खेल जीवन सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

सन् २००१बाट स्विडेनको राष्ट्रिय फुटबल टिमबाट खेल्न सुरू गरेका जाल्टनले चार युरो कप समेत खेलि प्रतियोगिता भर कुल ०६ गोल समेत गरेका थिए।२०१६ को युरो कप पछि उनले ३५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए।उनको अन्तिम अन्तराष्ट्रिय खेल बेल्जियम विरूद्ध युरो २०१६ को थियो ।उक्त समूह चरणको रणको अन्तिम खेलमा उनले हार व्यहोर्नुपरेको थियो

क्लब सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय गोलहरू सम्पादन गर्नुहोस्

उपाधि सम्पादन गर्नुहोस्

 म्यान्चेस्टर युनाइटेड
(२०१६-वर्तमान सम्म) (०१ उपाधिहरू)

पुरस्कार सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "FIFA Club World Cup UAE 2009 presented by Toyota: List of Players" (PDF), FIFA, १ डिसेम्बर २००९, पृ: १, अन्तिम पहुँच २८ मार्च २०१४ 
  2. "Ibrahimovic Zlatan", Paris Saint-Germain F.C., अन्तिम पहुँच १८ जुलाई २०१२  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति