जनसङ्ख्या घनत्व जनसङ्ख्या प्रति एकाइ क्षेत्रफल अथवा एकाइ आयतनको मापलाई भनिन्छ। यो शव्दको प्रयोग प्राणीहरूको निम्ति प्रयोग गरिन्छ, विशेष गरी भूगोल क्षेत्रमा मान्छेको निम्ति प्रयोग हुन्छ।

जनसङ्ख्या घनत्व (व्यक्ति प्रति कि.मी.2) देश अनुसार, २००६
जनसङ्ख्या घनत्व (व्यक्ति प्रति कि.मी.2) वीश्वको मानचित्र, १९९४

तल लेखिएका पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाहिरका सूत्र सम्पादन गर्नुहोस्

ढाँचा:जनसङ्ख्या