जटायु रामायणको एक प्रसिद्ध पात्र (चरा, गिद्ध) हो।

Killing of Jatayu Bird Painting by Balasaheb Pant Pratinidhi
राजा रवि वर्मा द्वारा चित्रित सीता, रावण तथा जटायु

राम, सीता र लक्ष्मण पञ्चवटीमा बसिरहेको बेला रावणले महात्माको भेषमा सीताको कुटीमा गएर सीता हरण गरेको थियो। रावणले आफ्नो पुष्पक विमानमा राखेर लंका तर्फ लैजाँदै गरेको बेला जटायु नामका गिद्धले उसलाई रोक्न खोजेका थिए तर रावणले आफ्नो चन्द्रहांस तरवारले जटायूको पखेटा काटि दिएकोमा जटायु जमीनमा झरे।

जब रामलक्ष्मण सीताको खोजीमा त्याहाँ पुगे, जटायु ले नै सीता हरणको पूरा विवरण दिए।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्