जगन्नाथ मन्दिर, (हनुमानढोका नामले प्रसिद्ध) काठमाडौँ दरवार क्षेत्रमा अवस्थित छ। यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरबिक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरु तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप छन् ।

जगन्नाथ मन्दिर

बाह्य कडी सम्पादन गर्नुहोस्