जगजीत सिंह अङ्ग्रेजी: Jagjit singh (जन्म :फेब्रुवरी १९४१- १० अक्टोबर २०११) श्रीनगर भारतमा उनी प्रसिद्ध संगीतकार गायक थिए । साथै उनी हिन्दू धर्मका प्रसिद्ध भजनकार एवं उर्दू भाषाका प्रसिद्ध गजलकार पनि थिए त्यसैले उनलाई गजलको राजा पनि भनिएको छ । उनकी श्रीमती चित्रा सिंह पनि एक प्रसिद्ध गजल गायक हुन् । उनले निकै हिन्दी चलचित्रमा आफ्नो गायन प्रस्तुत गरेकी छिन । जगजीत सिंहलाई कलाको क्षेत्रमा सन् २००३मा भारत सरकारले पद्म भूषण प्रदान गरेको थियो ।[२] तथा उनको मृत्यु पछि उनको स्मृतिमा सम्मान स्वरुप २०१४ मा हुलाक टिकेट जारी गरेको थियो ।[३]

जगजीत सिंह
जगजीत सिंह एक समारोहमा गायन प्रस्तुत गर्दै
व्यक्तिगत विवरण
वास्तविक नामजगमोहन सिंह
जन्म(१९४१-०२-०८)८ फेब्रुअरी १९४१
श्रीगङ्गानगर, बीकानेर, भारत
मृत्यु१० अक्टोबर २०११(2011-10-10) (उमेर ७०)[१]
मुम्बई, महाराष्ट्र, भारत
विधागजल, शास्त्रीय संगीत, भजन, लोकगीत
पेशासंगीतकार, गायक, संगीत निर्देशक
वाद्ययन्त्रहारमोनियम, तानपुरा, पियानो
सक्रिय वर्ष१९६१–२०११
लेबलइएमआई, एचएमभि, सारेगम, यूनिवर्सल संगीत,आदि

जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्