शाकम्भरीको चाहमान वंश आधुनिक रूपमा साँभरको चौहान वंश छोटकरीमा चौहान वंश वा चौहाण वंश वा मध्यकालीन भारतको अग्निवंशी राजपूत वंश हो ।

अजमेर के चौहान राजा विग्रह राज चतुर्थ के काल (११५०-६४ ई) के सिक्के

तर इतिहासकारहरू यस वंशलाई हूण मूलका एक गुर्जर राजवंश थियो। [१][२][३] तथा गुर्जर प्रतिहारहरूको सामंत थियो । १२औं शताब्दीसम्म शासन गरे।[४] चौहान वंश गुर्जरहरूको प्रसिद्ध वंशमध्य एक हो ।[२][५] इतिहासकारहरूको अनुसार अग्निकुल गुट मूल रूपमा गुर्जर थियो र चौहान गुर्जरहरूको प्रमुख कबीला थियो।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्