चौहान वा चव्हाण वा चहमान (नेपाली: चुहान) राजपुतको प्रसिद्ध वश वा कुलघरान हो। यो उत्तर भारतको आर्य जाति का एक वंश हो। सांभर झील, पुष्कर, आमेर र वर्तमान जयपुर (राजस्थान) मा र अतिरिक्त मैनपुरी (उत्तर प्रदेश) एवं अलवर जिल्लामा पनि इनकी ठूलो संख्या छ।[१] नेपालमा पनि चुहान नामका क्षेत्रीहरू पाइन्छन् जो राजपुतकै शाखा हुन् सक्छन् । चुहानडाँडा यिनी चुहान क्षेत्रीहरूको बसोबास रहनाले नामाङ्करण भएको थियो ।

पृथ्वीराज चौहान, अजमेर (अजयमेरु) र दिल्लीका राजा

भारतमा चौहान सम्पादन गर्नुहोस्

शाकम्भरीको चौहान वंश सम्पादन गर्नुहोस्

स्रोतहरू सम्पादन गर्नुहोस्