चौतारी वा चौतारा गाँउ भरिका मानिसहरु भेला भएर कुनै पनि छलफल अथवा मनोरञ्जनको लागि रमाइलो नाचगान गरिने स्थान हो । चौतारीमा छायाँदार वृक्ष जस्तै:-पिपल, वर आदी लगाइएको र बस्नका लागि ढुङ्गा तथा ईँटको गारो बनाइएको हुन्छ ।

चौतारीको एक नमुना

प्रायोजन सम्पादन गर्नुहोस्

विशेष गरेर पहिले-पहिले मानिसहरू लामो पैदल यात्रा हिड्ने क्रममा लामो थकान र आराम लिनका निम्ति चौतारीको प्रयोग तथा त्यही प्रायोजनका निम्ति निर्माण गरिन्थ्यो।चाैतारीकाे छुट्टै विषेशता रहेकाे छ,जहाँ पहिले पहिले मानिसहरु जम्मा हुने र गाउँ काे समस्या,गाउँकाे विकास निर्वाणका कुराहरुकाे छलफल गर्ने ठाउकाे रुपमा चिनिन्थ्याे।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडी सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्