चुलेत्रो नेपाल, भारत तथा यस क्षेत्रका पहाडी भेकमा पाइने एक प्रकारको बुट्यान वर्गमा पर्ने वनस्पति हो । यो पतझड वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ।

चुलेत्रो
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
B. hainla
वैज्ञानिक नाम
Brassaiopsis hainla