चुम्बन चुम्बन शब्द को व्युत्पत्ति चुम्बक शब्द बाट भएको हो । जसरि चुम्बक का दुइ ध्रुव एक आपसमा आकर्षित हुन्छन् ठिक त्यसरि नै चुम्बन मा पनि बिपरित लिंग आकर्षित हुने गर्दछन । चुम्बन भन्नाले मानिसले आफ्नो ओठलाई अरुको ओठमा वा शरीरको अन्य अङ्गमा छुवाउनु अथवा चुम्नु भन्ने बुझिन्छ ।

चुम्बन