चुम्बक

पदार्थ वा वस्तु जसले चुम्बकीय क्षेत्र उत्पन्न गर्दछ

चुम्बक एक पदार्थ या वस्तु हो जसले चुम्बकीय क्षेत्र उत्पन्न गर्दा छ। चुम्बक को प्रमुख गुण छेउछाउको चुम्बकीय पदार्थ लाई आफू तिर तान्ने हो।*चुम्बक ध्वनी तथा आवाज सुन्न स्पिकर द्वारा प्रयोग गरिन्छ। *माईक तथा डाईनामोटर,पंखा ,कुलर, पानीतान्ने मोटर र अन्य विद्युतीय मोटर एवं विद्धुतिय उपकरणहरूमा चुम्बक तथा चुम्बकिय पदार्थ प्रयोग गरिएको हुन्छ।श्रोत:-अर्जुन क्षितिज (दैदवारी)

चुम्बकीय क्षेत्र
चुम्बकीय बल

चुम्बकको प्रकार सम्पादन गर्नुहोस्


स्थायी चुम्बक सम्पादन गर्नुहोस्

अस्थायी चुम्बक सम्पादन गर्नुहोस्

स्थाई चुम्बक