चीन महिला राष्ट्रिय फुटबल टोली

चीन महिला राष्ट्रिय फुटबल टिम (चिनियाँ: 中国国家女子足球队; फिनयिन: Zhōngguó Guójiā Nǚzǐ Zúqiú Duì), अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा चीन प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो चीनमा फुटबलको लागि शासकीय निकाय चीन फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

चीन
उपनाम(हरू)铿锵玫瑰 Kēngqiāng Méiguī
(Steel Roses)
सङ्गठनचीन फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घपूर्वी एसियाली फुटबल सङ्घ (East Asia)
प्रमुख प्रशिक्षकJia Xiuquan
कप्तानLi Dongna
सर्वाधिक उपस्थितिPu Wei (२१९)
सर्वाधिक गोलकर्ताSun Wen (१०६)
फिफा कोडCHN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१७ Steady (२२ जून २०१८)
उच्च वरीयता(जुलाई २००३)
निम्न वरीयता१९ (अगस्ट २०१२)
पहिलो अन्तर्राष्ट्रिय
 संयुक्त राज्य अमेरिका 2–1 चीन चीन
(जेसोलो, इटाली; २० जुलाई १९८६)
ठूलो विजय
 चीन २१–० फिलिपिन्सफिलिपिन्स
(कोटा किनाबालू, मलेसिया; २४ सेप्टेम्बर १९९५)
ठूलो हार
 जर्मनी ८–० चीन चीन
(पात्रा, ग्रिस; ११ अगस्ट २००४)
विश्वकप
उपस्थिति७ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाउप बिजेता (१९९९)
एसिया कप
उपस्थिति१३ (पहिलो खेल १९८६)
उत्कृष्ट नतिजाबिजेता (१९८६, १९८९, १९९१, १९९३, १९९५, १९९७, १९९९, २००६)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरु सम्पादन गर्नुहोस्