चार्ल्स डिकेन्स

अंग्रेजी लेखक र सामाजिक समालोचक (1812–1870)

चार्ल्स जोन ह्फ्याम डिकेन्स(अङ्ग्रेजी: Charles Dickins; ७ फेब्रुअरी १८१२ – ९ जुन १८७०) अङ्ग्रेजी लेखक र सामाजिक समालोचक थिए । उनले विश्व चर्चित काल्पनिक पात्रहरूको निर्माण गरे र उनलाई भिक्टोरिया कालको उत्कृष्ट उपन्यासकार मानिन्छ ।

चार्ल्स डिकेन्स

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

चार्ल्स डिकेन्सको जन्म ७ फेब्रुअरी १८१२ मा, जोन र एलिजावेथ डिकेन्सको आठौँ सन्तानको रूपमा भयो ।

बाह्य लिङ्क सम्पादन गर्नुहोस्