चार्ली हेब्डो (फ्रान्सेली उच्चारण: [ʃaʁli ɛbˈdo]; Fr:चार्ली साप्ताहिक) फ्रान्सेली व्यङ्ग्यात्मक पत्रिका [२] जसले कार्टुन, चुट्किला आदि प्रकाशित गर्दै आएको छ । पत्रिकाले आफुलाई जातीय विभेद विरोधी [३] र वामपन्थी भएको बताउँदै आएको छ र यहुदी, इस्लामी, धर्म, आदि विषयहरूको बारेमा लेखहरु लेख्दै आएको छ ।

चार्ली हेब्डो
चार्ली हेब्डोको साप्ताहिक लोगो
प्रकारसाप्ताहिक व्यङ्ग्यात्मक प्रकाशन
समाचार पत्रिका
ढाँचापत्रिका
Political alignmentवामपंथी
मुख्यालयपेरिस,फ्रांस
वितरण४५,०००
अमाक्रस1240-0068
वेबसाइटcharliehebdo.fr
स्थापना१९७०,[१]

सन् २०११ र २०१५ गरी हालसम्म आतंककारीहरूको दुई चोटीको हमलामा परिसकेको छ—हमला मोहम्मदका दोधारत्मक कार्टुनहरूसँग सम्बन्धित भएको बताइएको छ । दोस्रो हमलामा १२ जना मारिएका थिए जसमा पत्रिकाका थुप्रै योगदानकर्ताहरु तथा पूर्व सम्पादक चार्व पनि थिए ।

सुरुवाती वर्ष सम्पादन गर्नुहोस्

 
फ्रन्स्योस क्ब्यन्ना (१९२३ - २०१४), चार्ली हेब्डो संस्थापकहरु मध्येका एक

सन् १९६०, तिर Hara-Kiri नाममा पत्रिका प्रकाशन भयो । पत्रिकालाई १९६१ मा रोक लगाइयो; पुन: १९६६ मा ६ महिनाका लागि फेरि रोक लगाइयो ।

सन् १९६९ मा Hara-Kiri समूहले, फेब्रुअरीमा साप्ताहिक रूपमा, वर्तमान घटनामा ध्यान दिने सोचमा Hara-Kiri Hebdo प्रकाशन गर्ने भयो; पछि नाम परिवर्तन भयो ।

फ्रान्सको राष्ट्रपतिको मृत्युको खिल्ली उडाएको भन्दै पत्रिकामा रोक लगाइयो र यसबाट उम्कन पत्रिकाको सम्पादकीयले चार्ली हेब्डो नाम राख्यो ।

प्रतिक्रिया सम्पादन गर्नुहोस्

२००६ सम्पादन गर्नुहोस्

 
११ फेब्रुअरी २००६ मा, कार्टुनको विरोधमा निस्किएको जुलुस

२०११ सम्पादन गर्नुहोस्

 
२०११ हमला पछि अपिस अघि कागजका थुप्रो

२०१२ सम्पादन गर्नुहोस्

२०१५ सम्पादन गर्नुहोस्

 
पत्रकार, प्रहरी, आपतकालीन सेवा, २०१५को हमलाको केही बेर पछि
 
Je suis Charlie "म चार्ली हुँ।" प्रेस स्वतन्त्रताको बारे बोल्दै

हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. McNab: "Georges Bernier, the real name of 'Professor Choron', [... was] cofounder and director of the satirical magazine Hara Kiri, whose title was changed (to circumvent a ban, it seems!) to Charlie Hebdo in 1970."
  2. "Charlie Hebdo: पहिलो कभर मोह्ममदको कार्टुन", The Guardian, १३ जनवरी २०१५, अन्तिम पहुँच १३ जनवरी २०१५ 
  3. Charb, "Non, "Charlie Hebdo" n’est pas raciste !", Le Monde, अन्तिम पहुँच ४ मार्च २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्