चरक एक महर्षि एवं आयुर्वेद विशारदका रूपमा विख्यात छन्। उनी कुषाण राज्यका राजवैद्य थिए। यिनीद्वारा रचित चरक संहिता एउटा प्रसिद्ध आयुर्वेद ग्रन्थ हो। यसमा रोगनाशक एवं रोगनिरोधक दवाईहरूको उल्लेख छ तथा सुन, चाँदी, फलाम, पारा आदि धातुहरूको भस्म एवं तिनको उपयोगको वर्णन पाइन्छ।

पतंजलि योगपीठ हरिद्वारमा महर्षि चरकको प्रतिमा
"https://ne.wikipedia.org/w/index.php?title=चरक&oldid=1170836" बाट अनुप्रेषित