चपली हाईट २ एक नेपाली रोमान्टिक थ्रिलर चलचित्र हो, जसको निर्देशक दिपेन्द्र के. खनाल हुन् । यस चलचित्रमा आयुस्मान जोशी तथा परमिता राणा मुख्य किरदारमा छन् ।[१][२][३][४]

चपली हाईट २
Chapali Height 2
पोस्टर
निर्देशकदिपेन्द्र के. खनाल
निर्माताअर्जुन कुमार
मुख्य कलाकारआयुस्मान जोशी
परमिता राणा
मरिस्का पोख्रेल
छायाङ्कननिरज कडेल
सम्पादनधिर्घ खड्का
सङ्गीतअर्जुन कुमार
वितरक
कम्पनी
अर्जुन कुमार फिल्म्स
देश नेपाल
भाषानेपाली

कलाकार सम्पादन गर्नुहोस्

  • आयुस्मान जोशी - अभिमान जङ शाहि
  • परमिता राणा - आकृति थापा
  • मरिस्का पोख्रेल - निशा जोशी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्