चन्द्रवंश

प्रमुख क्षत्रिय राजवंश

चन्द्रवंश वा सोमवंश पौराणिक राजवंश मानिन्छ । हिन्दु शास्त्रहरूका अनुसार चन्द्रवंश प्रमुख क्षत्रिय वंशहरूमध्ये एक हो । चन्द्रवंशको उत्पत्ति र नामाङ्करण चन्द्र (देवता)(सोम)बाट भएको हो । चन्द्र र ताराका छोरा बुध (देवता)ले इक्ष्वाकुकी छोरी इलासँग विवाह गरी पुरुरवाको जन्म भयो । पुरुरवाको वंशका राजाहरू गाधी, ययाति, नहुष, कुशीक, पुरु, विश्वामित्र, कुरु, यदु, आदि रहेका थिए ।[१]उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name

हिन्दु चन्द्रवंशी झण्डा त्रिशूल सहित
चन्द्रवंशी पाण्डवकौरवहरूको युद्ध

यदुवंश र पुरुवंश चन्द्रवंशका शाखा हुन् । भगवान मानिएका कृष्ण प्रसिद्ध यदुवंशी राजा थिए । महाभारतका धृतराष्ट्र, पाण्डु, कौरवपाण्डवहरू सबै पुरुवंशी थिए ।


स्रोतहरू सम्पादन गर्नुहोस्

  1. बी. बी. पालिवाल (२००५) म्यासेज अफ पुराणस

हेर्नुहोला सम्पादन गर्नुहोस्