घैलाडुब्बा झापा जिल्लाको कन्काई नगरपालिकामा पर्ने एक व्यापारिक केन्द्र हो। पहिले घैलाडुब्बा गाउँ विकास समितिको रूपमा रहेको यो ठाउँ र तत्कालिन सुरुङ्गा गाविस मिलेर वि.स. २०७१ जेठदेखि कन्काई नगरपालिका बनेको हो[१]। घैलाडुब्बा बजारको नजीकैबाट बिरिङ खोला बगेको छ। घैलाडुब्बा झापा जिल्लाको पुरानो बजार हो। यो बजार पशु वेच-विखनको केन्द्र मानिन्छ। ‍‍

नामाकरण सम्पादन गर्नुहोस्

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "थप ७१ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)[dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्