ग्वाङझाउ (सरलीकृत चिनियाँ: 广州; परम्परागत चिनियाँ: 廣州),[३] दक्षिण चिनको ग्वाङदोङ प्रदेशको राजधानी तथा प्रसिद्ध सहर हो। यो सहर पर्ल नदिमा अवस्थित र हङकङबाट १२० किलोमिटर र मकाउबाट १४५ किलोमिटर टाढा रहेको छ। यस सहरको इतिहास करिब २२०० वर्ष भन्दा पूरानो रहेको छ साथै रेसम मार्ग पालामा मुख्य बाटोमा पर्ने बस्ती रहेको थियो। यो सहरले मुख्य बन्दरगाहा तथा यातायातको मुख्य स्थान रहेको छ।

ग्वाङझाउ
广州
Map
ग्वाङझाउको अवस्थिति
ग्वाङझाउ is located in ग्वाङदोङ
ग्वाङझाउ
ग्वाङझाउ
ग्वाङझाउ is located in चीन
ग्वाङझाउ
ग्वाङझाउ
निर्देशाङ्क (ग्वाङदोङ जनताको सरकार): २३°०७′४८″उ॰ ११३°१५′३६″पू॰ / २३.१३०००°N ११३.२६०००°E / 23.13000; 113.26000निर्देशाङ्कहरू: २३°०७′४८″उ॰ ११३°१५′३६″पू॰ / २३.१३०००°N ११३.२६०००°E / 23.13000; 113.26000
देशचीन
प्रदेशग्वाङदोङ
संस्थापकछिन वंश
नगरपालिकाको आसनयुएक्सिउ जिल्ला
सरकार
 • प्रकारउप-प्रान्तीय सहर
 • अङ्गग्वाङझाउ नगरपालिका जन कांग्रेस
क्षेत्रफल
 • प्रिफेक्चर-स्तरउप-प्रान्तीय सहर७४३४.४ किमी (२८७०.४ वर्ग माइल)
 • सहरी
२२५६.४ किमी (८७१.२ वर्ग माइल)
 • महानगर
२०१४४.१ किमी (७७७७.७ वर्ग माइल)
उन्नतांश
२१ मिटर (६९ फिट)
जनसङ्ख्या
 (२०२० को जनगणना)
 • प्रिफेक्चर-स्तरउप-प्रान्तीय सहर१८६७६६०५
 • सहरी
२६९४००००
 • महानगर
३२६२३४१३[२]
समय क्षेत्रयुटिसी+०८:०० (चीन मानक समय)
वेबसाइटgz.gov.cn

ग्वाङझाउ चिनको मुख्यक्षेत्रको मुटुमा रहेको उच्च जनसङ्ख्या भएको महानगर हो। यसको क्षेत्र फोसान, डोङगुआन तथा सेन्जेनसँग जोडिएको छ।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

ग्वाङझाउ मुख्य चिनको प्रमुख उत्पादन क्षेत्रको रूपमा रहेको छ। सन् २०१३ मा यस क्षेत्रकोको कुल ग्राह्यस्त उत्पादन युआन १५४२ अर्ब र प्रति व्यक्ति आम्दानी युआन १२०,२१५ रहेको थियो [४]। यस सहरलाई चिनको उच्च भविष्य भएको क्षेत्रको रूपमा हेरिन्छ। तर यस क्षेत्रमा भएको उच्च दरको औद्योगिकरणले गर्दा यो सहर धेरै प्रदुषित सहरको रूपमा समेत रहेको छ।

ग्वाङझाउ चिनको सबैभन्दा अबैध लागु औषधीको व्यापार हुने क्षेत्र समेत हो।[५]

धर्म सम्पादन गर्नुहोस्

चिंग युगमा ग्वाङझाउमा १२४ धार्मिक स्थल, हल तथा मन्दिरहरू रहेको थियो। हाल बौध धर्म सङ्घ लगायत टायइस्ट सङ्घ, जिउस समुदाय[६][७] र क्रिष्चियन तथा इस्लामको समेत इतिहास रहेको छ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

ग्वाङझाउको सन् २०१० को जनगणना अनुसार यस सहरको जनसङ्ख्या १ करोड २७ लाख ८० हजार रहेको थियो। सन् २०१४ मा यस सहरको जनसङ्ख्या १ करोड ३० लाख र यस मध्ये १ करोड १२ लाख सहरबासी हुने अनुमान गरिएको थियो। यस सहर जनधन्त्व करिब प्रति किलोमिटर १८०० मानिस रहेको थियो। यस सहरको निर्माण गरिएको क्षेत्रहरू अन्य विभिन्न सहरहरूसँग जोडिएको छ।

जातिय सम्पादन गर्नुहोस्

ग्वाङझाउमा रहेको धेरै जसो व्यक्तिहरू हान चिनिया रहेको छ। प्रायः सबै स्थानिय क्यानटोनिज व्यक्तिहरूले क्यानटोनिज भाषालाई पहिलो भाषाको रूपमा प्रयोग गर्ने गर्दछ भने प्रवासिहरू मानडरिन भाषा बोल्ने गर्दछन्। सन् २०१० मा दुबै भाषा बोल्ने मासिनहरू सहरको जनसङ्ख्या आधा रहेको थियो भने कम सङ्ख्यामा रहेको मानिसहरूले अन्य भाषाहरू बोल्ने गर्दछ्न।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. , Statistics Bureau of Guangzhou https://web.archive.org/web/20150323054815/http://www.blayney.nsw.gov.au/ArticleDocuments/329/3h%20-%20Hobbys%20Yards%20Heritage%20Items.pdf.aspx, मूलबाट मार्च २३, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ८, २०१०  |title= रितो (सहायता) वेब्याक मेसिन अभिलेखिकरण मार्च २३, २०१५ मिति
  2. "2021年广州Gdp达28231.97亿元 同比增8.1%-中新网", मूलबाट जनवरी २६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २६, २०२२ 
  3. "Guangzhou (China)". Encyclopædia Britannica. Accessed September 12, 2010.
  4. "广东统计年鉴2010", Gdstats.gov.cn, मूलबाट जुन ११, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०६-०२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. https://www.voanews.com/a/dea-opens-shop-in-china-to-help-fight-synthetic-drug-trade/3666826.html
  6. "Archived copy", मूलबाट १५ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०११ मिति
  7. "Viii. Appendix Ii", China.hrw.org, डिसेम्बर २८, १९९७, मूलबाट अक्टोबर ३, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अगस्ट २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)