ग्लासगो विश्वविद्यालय

ग्लासगो विश्वविद्यालय बेलायतको सबैभन्दा पुरानो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १४५१ मा भएको थियो । विश्वको प्रसिद्ध १०० विश्वविद्यालयमा मध्य एक हो ।

ग्लासगो विश्वविद्यालय
आदर्श वाक्यमार्ग, सत्य, जीवन
प्रकारपब्लिक विश्वविद्यालय
स्थापना१४५१
इन्डोमेन्ट£ १२९.५ मिलियन
कुलपतिसर केनेथ कालमन
स्थान,
वेबसाइटग्लासगो विश्वविद्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्