ग्रेट हिमालयन राष्ट्रिय निकुञ्ज

ग्रेट हिमालय राष्ट्रिय निकुञ्ज (जीएचएनपी) हिमाचल प्रदेशको कुल्लूमा अवस्थित छ । विश्व सम्पदा समितिले ग्रेट हिमालयन राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र (जीएचएनपीसीए)लाई सन् २०१४ मा विश्व सम्पदा क्षेत्रमा सम्मिलित गरेको छ ।[१]

ग्रेट हिमालयन राष्ट्रिय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डप्राकृतिक: (x)
सूचीकृत२०१४ (११औ सत्र)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्