गोल्डन ग्लोब पुरस्कार

गोल्डन ग्लोब अवार्ड जो प्रत्येक वर्ष हलीवुड फरेन प्रेस एसोसिएश (हलीवुड विदेशी प्रेस सङ्घ) मनोरंजनको क्षेत्रमा विशेष उपलब्धिको लागि देश -विदेशका कलाकारहरूलाई र चलचित्रहरूलाई गोल्डेन ग्लोब पुरस्कारले सम्मानित गर्छ । पहिलो गोल्डन ग्लोब पुरस्कार जनवरी १९४४ मा लस एन्जलसमा आयोजित भएको थियो ।

गोल्डेन ग्लोब पुरस्कार
सम्मानको जानकारी
प्रकार चलचित्र एवं कलाकार
स्थापना वर्ष १०४४
अलंकरणकर्ता हलीवुड फरेन प्रेस एसोसिएशन
विवरण चलचित्र र कलाकारको लागि विशेष पुरस्कार


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्