गोर्खा भन्नाले निम्न हुन सक्छन:

  • गोर्खा - नेपाल वा नेपाल नजीकको भारतीय क्षेत्रहरूमा बस्ने नेपालीहरू जसले आफ्नो नाम
    Unexpected use of template {{8}} – see Template:8 for details. औँ शताब्दीको हिन्दू योद्धा-सन्त श्री गुरू गोरखनाथबाट प्राप्त गरेका थिए, र त्यस रेजिमेन्टको नाम जसमा यी जिल्लाहरूबाट भर्ना गरिन्थ्यो, जुन ब्रिटेनको भारतीय आर्मीको अङ्ग थिए र अब आजको ब्रिटिश आर्मीका अङ्ग हुन।
  • अर्को नाम नेपालको एक सहर पृथ्वीनारायणको लागि पनि प्रयोग गरिन्छ।
  • गोरखा जिल्ला, नेपालको एउटा ऐतिहासिक जिल्लाको नाम हो।
  • गोरखा युद्ध १८१४-१६मा अंग्रेजसँग गरेको युद्ध
  • आधुनिक भारतीय आर्मीका उ रेजिमेंटहरूको नाम, जुन ब्रिटेनको शाही भारतीय आर्मीका उत्तराधिकारी थिए।
  • गोरखा राज्यमध्यकालमा गोरखा नामबाट नेपालमा एक अधिराज्य थियो।
  • गोरखा १९३० भन्दा पहिला सम्म नेपालको अधिकारिक नाम गोरखा थियो।
  • गोरखापत्र नेपालको सरकारी पुरानो दैनिक पत्रिका
  • गोर्खा बियर, एउटा बियरको ब्राण्ड हो जसको उत्पादन नेपालमा हुन्छ।
  • गोर्खा एयरलाईन्स, नेपालमा उडान भरने एक वायुयान।
  • गोर्खाल्याण्ड, भारतको पश्चिम बङ्गालका दार्जिलिंग तथा डुअर्स आसपासका क्षेत्रहरूलाई दिइयेको नाम । जुन पहिले नेपालकै भुभाग थियो ।
  • गोर्खा हिल काउन्सिल, एक स्वायत्त तन्त्र जुन दार्जिलिंग जिल्लाको प्रशासनको प्रबन्धन कार्य गर्छ।
  • गोर्खा नेशनल लिब्रेशन फ्रंट, भारतको उत्तर बङ्गालको एक राजनीतिक पार्टी।
  • गोर्खा जनमुक्ति मोर्चा, भारतको दार्जिलिंग र डुअर्समा सक्रिय एक राजनीतिक पार्टी।
  • भारतीय गोर्खाली वेलफेयर एसोसियेशन, एक गैर राजनीतिक समाजिक सङ्गठन
त्यो गोर्खाली हो, जुन नेपालमा जन्मेको छ