जयस्थिति मल्लको शासनकालमा सङ्ग्रह गरिएको नेपाली राजाहरूको वंशावलीलाई “गोपाल वंशावली” भनिन्छ । यो नेपालमा पाइएको वंशावलीहरू मध्येमा सबैभन्दा पुरानो वंशावली हो। यो वंशावलीमा नेपालमा सबैभन्दा पहिले राजतन्त्र स्थापना नेपजातीको गोपाल वंश भइएको छ । गोपाल वंशावली १४ औँ शताब्दीमा नेवारी भाषासंस्कृत भाषा मा तयार पारिएको मानिन्छ।

नेपालको इतिहासमा अन्धयुग ठानिएको मध्यकालीन इतिहास/वृत्त बारे- गोपाल वंशावली जति प्रमाणित ग्रन्थ अरू छैन भन्ने कुरा निर्विवाद भइसकेको छ ।[१][२]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. इतिहासविद् वैकुण्ठप्रसाद लाकौलले नेपाल समाचारपत्र २०५८/७/३०
  2. नेपाल संवत्‌को इतिहास