गोपालगन्ज जिल्ला

(गोपालगञ्ज जिल्लाबाट अनुप्रेषित)

गोपालगंज जिल्ला भारतको बिहार राज्यमा सारण प्रमण्डल अंतर्गत एक शहरजिल्ला हो। गण्डक नदीको पश्चिमी किनारमा बसेको यो भोजपुरी भाषी जिल्ला उँखु उत्पादनको लागि जानिन्छ। मध्यकालमा चेरों राजाहरू र अङ्ग्रेजहरूको बेला यो हथुवा राजको केंद्र रहेको थियो। यो जिल्ला भारतीय राष्ट्रिय जनता दलको प्रमुख, बिहारको पूर्व मुख्य मन्त्री र भारतको भूतपूर्व रेल मन्त्री लालू प्रसाद यादवको गृह जिल्ला हो। थावे स्थित दुर्गा मन्दिर र दिघवा दुबौली प्रमुख दर्शनीय स्थल हुन।

गोपालगन्ज जिल्ला
बिहारको नक्सामा गोपालगन्ज जिल्लाको अवस्थिति
बिहारको नक्सामा गोपालगन्ज जिल्ला
देशभारत
राज्यबिहार
प्रशासनिक विभाजनसारण
सदरमुकामगोपालगन्ज, बिहार
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रGopalganj
 • विधानसभा क्षेत्रBaikunthpur, Barauli, Gopalganj, Kuchaikote, Bhore, Hathua
क्षेत्रफल
 • जम्मा२,०३३ किमी (७८५ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२,५५८,०३७
 • घनत्व१३००/किमी (३३००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ६७.०४  %
 • लिङ्ग अनुपात१०१५
मुख्य राजमार्गहरु NH-28
वेबसाइटआधिकारिक वेवसाईट

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्