गोतबाया राजपाक्षे (सिंहली: ගෝඨාභය රාජපක්ෂ; तमिल: கோட்டாபய ராஜபக்ஸ; जन्म २० जुन १९४९) श्रीलङ्काका राष्ट्रपति हुन्। उनले यसअघि २००५ देखि २०१५ सम्म आफ्नो दाइ पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेको प्रशासनमा रक्षा तथा सहरी विकास मन्त्रालयको सचिवको रूपमा काम गरी तमिल टाइगर्सलाई पराजित गर्दै श्रीलङ्काको गृहयुद्ध अन्त्य गर्न भुमिका खेलेका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्