गुर्जर प्रतिहार वंश

भारतीय राजकुल

गुर्जर प्रतिहार वंश मध्य-उत्तर भारतको मध्यकालीन राज्यको राजवंश थियो । यसको स्थापना नागभट्ट नामक एक सामन्तले ७२५ ई॰ में गरेका थिए। यस राजवंशका वंशज स्वयंलाई राम के अनुज लक्ष्मणको वंशज मान्दथे, जसले दाजु रामको लागि विशेष अवसरमा प्रतिहार (ढोकाको रक्षक) बनेर सेवा गरेका थिए ।

गुर्जर प्रतिहार साम्राज्य
छैटौँ शताब्दी–1036 ई०
गुर्जर प्रतिहार साम्राज्य अपने स्वर्णकाल में.
गुर्जर प्रतिहार साम्राज्य अपने स्वर्णकाल में.
वस्तु-स्थितिसाम्राज्य
राजधानीकन्नौज
आम भाषाहरूसंस्कृत, प्राक्रित
धर्म
हिन्दू
सरकारराजतन्त्र
ऐतिहासिक कालमध्यकालीन भारत
• स्थापित
छैटौँ शताब्दी
• महमूद गजनवीका कन्नौज पर कब्जा
1008 ई०
• विस्थापित
1036 ई०
पूर्ववर्ती
उत्तरवर्ती
हर्षवर्धन
चन्देल
परमार राजवंश
कलचुरि राजवंश
ग़ज़नवी साम्राज्य
चावडा राजवंश
चौहान वंश
अचेल भारत

नेपालको थुप्रै जातिहरू गुर्जर वंशको भएको दाबी गर्छन् ।

सन्दर्भ सम्पादन गर्नुहोस्